ट्रेड युनियन

नेपाल निजामती कर्मचारी संगठन महाधिवेशन केन्द्रित एकैदिन ३० जिल्लामा अधिवेशन सम्पन्न

नेपाल निजामती कर्मचारी संगठनले माघ १२ गते एकैपटक ३० वटा जिल्लाको अधिवेशन गरि ईतिहास कायम गरेको छ । नेपाल निजामती कर्मचारी संगठनले शनिवार एकैदिन ३० वटा जिल्ला विभागीय कार्यसमितीको अधिवेशन सम्पन्न गरेको हो ।...

पुरा पढ्नुहोस
कानुनकाे प्रतिक्षामा स्थानीयका कर्मचारी कहिले जारी हाेला कर्णाली प्रदेशकाे स्थानीय सेवा ऐन

केहि प्रदेशहरुमा स्थानीय सेवा ऐन जारी भएर कार्यान्वयनको चरणमा आएता पनि कर्णली प्रदेशमा स्थानीय सेवा ऐन हालसम्म जारी हुन सकेको छैन । यसरी विभिन्न चरणमा छलफल भएर कानुन ल्याउने तयारी भैरहेको बेला स्थानीय तहमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा स्थानीय निजामती सेवा ऐन पारित स्थानीय तहका कर्मचारीकाे सरूवा बढुवाकाे बाटाे खुल्याे

लुम्बिनी प्रदेशसभामा  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पारित भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...

पुरा पढ्नुहोस
लुम्बिनीमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ

  लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...

पुरा पढ्नुहोस
कर्मचारी संगठन दाङले असार १५ मा किसानसँग कर्मचारी कार्यक्रम सञ्चालन गर्ने

नेपाल निजामती कर्मचारी संगठन दाङले २१औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाउने भएको छ । जलवायु मैत्री कृषि धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ मनाउन लागिएको धान दिवसलाई नेपाल निजामती कर्मचारी संगठन दाङले...

पुरा पढ्नुहोस
बृहत सास्कृतिक कार्यक्रम सहित कर्मचारी संगठन कपिलवस्तुको प्रशिक्षण सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजनामा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । देशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने संगठनको केन्द्रिय कार्यक्रम अनुशार शनिवार कपिलवस्तुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीले शनिबार प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने

नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीले शनिबार प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश कार्यसमितीको आयोजनामा प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको नेपाल...

पुरा पढ्नुहोस
राष्ट्रसेवक कर्मचारीको कार्यवातावरण भयरहित र सुरक्षित बनाउन कर्मचारी संगठन दाङको अनुरोध

नापी कार्यालय घोराहीमा कार्यरत कर्मचारी माथि भएको दुव्यवहार प्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थलगत रुपमा फिल्डमा खटिएर काम गरिरहेको समयमा छलफल र समझदारीका प्रसस्त...

पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा कर्मचारी संगठन दाङले चियापान कार्यक्रम गर्ने

गणतन्त्र दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती दाङले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गर्ने भएको छ । जेष्ठ १५ गते मंगलबार संगठनको कार्यालय घोराहीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम साथै पूर्ण...

पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठन अर्घाखाचीकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले तल्लो तहका कर्मचारीलाइ थप पेल्ने र चेपुवामा पार्ने खालकाे कानुन ल्याउन खोजेपछि निजामती सेवा ऐन आउन ढिला भएको बताउनु भएकाे छ । अर्घाखाचीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा...

पुरा पढ्नुहोस