कर्मचारी संगठन दाङले असार १५ मा किसानसँग कर्मचारी कार्यक्रम सञ्चालन गर्ने

नेपाल निजामती कर्मचारी संगठन दाङले २१औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाउने भएको छ । जलवायु मैत्री कृषि धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ मनाउन लागिएको धान दिवसलाई नेपाल निजामती कर्मचारी संगठन दाङले किसानसँग कर्मचारी कार्यक्रम सम्पन्न गर्ने भएको छ । असार १५ गते घोराहिमा धान दिवस मनाउन लागिएको नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेर बहारदुर केसीले जानकारी दिनुभयो । साथै उँहाले उपस्थित हुन सम्पुर्णमा अनुरोध समेत गर्नुभएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation