आर्थिक तथा तथ्यांक
नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय केन्द्रिय कार्यसमितिले भुकम्प पीडितका लागि जाजरकोटमा चेक हस्तान्तरण गरेको छ । भुकम्पबाट भएको क्षतिमा मलमपट्टि स्वरुप चेक हस्तान्तरण गरिएको सगठ्नका अध्यक्ष लेखनाथ कोईरालाले जानकारी दिनुभयो । देशैभर बाट सकलन...
पुरा पढ्नुहोसआधुनिक सूचना प्रविधिको प्रयोगमा अवसर तथा चुनौती पृष्ठभुमी कम्प्युटरको इतिहास प्रायः ऐतिहासिक समयबाट सुरु हुन्छ । अङ्कहरूको विकास हुनु अगाडि मान्छेहरू गणना गर्न भित्तामा धर्काहरू कोर्ने, आफ्ना जनावरहरू गणना गर्न ढुङ्गाहरू प्रयोग गर्ने, आफ्ना औंलाहरू र...
पुरा पढ्नुहोससल्यानका रास्ट्रसेवक कर्मचारीहरुले सबै कर्मचारीको न्याय हुने र सबै कर्मचारीले अपनत्व लिने खालको निजामती सेवा ऎन ल्याउन माग गरेका छन । अब जारी हुने निजामती सेवा ऎन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर...
पुरा पढ्नुहोसविगत लामो समयदेखि निजामती सेवा ऐनको अभावको कारणले गर्दा वृद्धि विकास र आफ्ना विभिन्न आधारभुत अधिकार बाट समेत वञ्चित भएका स्थानीय तहका कर्मचारीहरु आफ्नो अधिकार प्राप्तीका लागि संगठित र एकिकृत हुन थालेका छन ।...
पुरा पढ्नुहोसमालिका बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । “बचत गरौ, बचतको सदुपयोग गरौं”, भन्ने मूल नारा सहित एक आपसमा सम्बन्धलाई गाढा बनाउ भन्ने उद्देश्यका साथ साधारण सभा सम्पन्न भएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ २८ असोज । शाखा अधिकृत २०७७ को दोस्रो चरणको परिक्षा आजबाट सुरु भएको छ । पहिलो चरणको परिक्षा भएको तर दोस्रो चरणको परिक्षा नभएको शाखा अधिकृत २०७७ को विज्ञापनको दोस्रो चरणको परिक्षा आजबाट...
पुरा पढ्नुहोस