शाखा अधिकृत २०७७ को विज्ञापनको दोस्रो चरणको परिक्षा आजबाट सुरु

  • प्रश्नपत्र (सहित)
  • काठमाडौँ २८ असोज । शाखा अधिकृत २०७७ को दोस्रो चरणको परिक्षा आजबाट सुरु भएको छ । पहिलो चरणको परिक्षा भएको तर दोस्रो चरणको परिक्षा नभएको शाखा अधिकृत २०७७ को विज्ञापनको दोस्रो चरणको परिक्षा आजबाट सुरु भएको हो ।

    प्रश्नपत्र हेर्न यहाँ हेर्नुहोस् ।

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation