कर्मचारीको आन्दोलनमा गाउँपालीका महासंघ र नगरपालीका सघंको ध्यानाकर्षण उत्प्रेरणा सहित काममा फर्किने वातावरण बनाउन सरकारसँग माग

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका सम्बन्धमा गाउँपालीका महासघ र नगरपालीका सघंले ध्यानाकर्षण भएको जनाएका छन । गाउँपालिका राष्टिय मंहासघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अक्ष्यक्ष भीमप्रसाद ढुङगानाले एक सयुक्त विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन । साथै विज्ञप्तीमा कर्मचारीहरुलाई उत्प्रेरणाका साथ कार्यस्थलमा फर्कने वातावरण बनाउन सरकारलाई अनुरोध समेत गरिएको छ ।

 

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation