लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई पिरियड बिदा

लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनाबारी हुँदा बिदा  दिने भएको छ । महिला कर्मचारीहरुलाई महिनावारि हुदा पिरियड बिदा दिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सभाबाट पारित भएको प्रदेश निजामती सेवा ऎन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको हो । महिला हरुलाई महिनाबारी हुँदा विभिन्न समस्या हुने भएकोले प्रदेश सरकारले गरेको यो व्यवस्थालाई महिला कर्मचारी र  महिला अधिकारबादी हरुले प्रदेश सरकारको यो व्यवस्थालाई स्वागत गरेका छन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation