लोकसेवा आयोगले गर्‍यो शाखा अधिकृतको विज्ञापन २०७६ को स्थानीयलाई उमेरहद नलाग्ने

लोकसेवा आयोगले ठुलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन गरेको छ । बार्सिक कार्यतालिका बमोजिम लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको हो । विभिन्न सेवा समुहको लागी भएको विज्ञापनको अनलाइन माध्यमबाट दरखास्त पेश गर्न सकिने छ ।

साथै विज्ञापनमा लोकसेवा आयोगले 2076 मा स्थानीय तहका लागी गरेको विज्ञापन बमोजिम नियुक्ति भएका बहालवाला स्थानीय तहका कर्मचारीलाई समेत उमेरहद नलाग्ने सुचनामा उल्लेख गरिएको छ ।  लोकसेवा को विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्

Gorkhapatra_2080-8-27_for_upload

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation