कर्मचारी संगठनको सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिले आयोजना गरेको वृहत् सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । मसिर ३० गते शनिबार नेपाल प्रज्ञा प्रतिस्ठानमा संचालक हुने वृहत् सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रममा दर्जनौं रास्ट्रिय कलाकारको प्रस्तुति रहने नेपाल निजामती कर्मचारी सगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले जानकारी दिनुभयो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रमम उपस्थित हुन उहाले अनुरोध समेत गर्नुभएको छ ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation