स्थानीय तहमा कार्यरत राजस्व शाखा प्रमुखलाई तालिमको अवसर (सुचना सहित)

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका राजस्व शाखामा कार्यरत कर्मचारीहरुका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । स्थानीय तहको राजस्व सुधार कार्ययोजना सम्बन्धी चार दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको प्रतिष्ठानले एक सुचना जारी गर्दै जानकारी गराएको छ । स्थानीय तहको राजस्व शाखामा कार्यरत अधिकृतस्तरको कर्मचारीले अभिरुची फारम भर्न सक्ने र पौष १२ गते देखि पौष २५ गते सम्म तालिम सञ्चालन हुने सुचनामा उल्लेख गरिएको छ । प्रशिक्षण कार्यक्रममा विभिन्न मापडण्दका आधारमा छनोट गरि ३० जना कर्मचारीको सहभागीता रहने जनाइएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation