एघारौं दिनमा कर्मचारी आन्दोलन : आन्दोलनलाई अझै सशक्त बनाउदै स्थानीय तहका कर्मचारी

स्थानीय तहका कर्मचारीहरुको आन्दोलन जारी रहेको छ । एकीकृत निजामती सेवा ऎन जारी लगाएतका विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु काठमाडौ केन्द्रित सडक आन्दोलनमा छन । एघारौं दिनमा पुग्दा पनि स्थानीय तहका कर्मचारीहरुको आन्दोलन जारी छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation