कर्मचारी आन्दोलन सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयको प्रेस विज्ञप्ती छलफल र वार्ताको माध्यमबाट अघि बढ्न अनुरोध

कर्मचारी आन्दोलन सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै छलफल र वार्ताको माध्यमबाट अघि बढ्न अनुरोध गरेको छ । आज एक विज्ञप्ती जारी गर्दे हाल भैरहेका विरोध प्रर्दशनलाई स्थगन गरि छलफल र वार्तामा आउन अनुरोध गरिएको छ । साथै स्थानीय तहका आन्दोलनरत कर्मचारीहरुले भने मन्त्रालयले घुमाउरो भाषामा स्थानीय तहका कर्मचारीलाई दबाउन खोजेको विश्लेषण समेत गरेका छन । केन्द्रिय सर्घष समितीले भने औपचारिक पत्र प्राप्त नभएसम्म वार्तामा नबस्ने जनाउदै आएको छ ।

प्रेस विज्ञप्ती हेर्न यहाँ क्लिक गर्नुहोस

Notices-20231010170837356

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation