कर्मचारी आन्दोलन छैटौं दिन पनि जारी देशभर पेन डाउन

स्थानीय तहका कर्मचारी आन्दोलनको छैटौं दिन शुक्रबार पनि जारी रहेको छ  । विभिन्न माग राख्दै सडक आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले छ दिन देखि काठमाडौको माईतीघरमा प्रदर्शन गरिरहेका छन । उसैबिच देशभरका स्थानीय तहका कर्मचारीहरुले पेन डाउनको घोषणा गरेका छन । स्थानीय तहका कर्मचारीहरुले गरेको पेन डाउनले स्थानीय कर्मचारीको आन्दोलन लाई उत्कर्समा पुर्‍याएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation