माईतीघरमा सुरु भयो स्थानीयका कर्मचारीको प्रदर्शन (फोटो फिचर)

स्थानीय तहका कर्मचारीहरुको काठमाडौ केन्द्रित आन्दोलन सुरु भएको छ  कर्मचारी हरुले एकीकृत निजामती सेवा ऎन लगाएतका विभिन्न माग राखेर माईतिघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन ।

हेर्नुहोस तस्बिरहरू

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation