लुम्बिनी प्रदेश लोकसेवा आयोगले लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ

लुम्बीनी प्रदेश लोकसेवा आयोगले लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न पदहरुका लागि भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको हो । गत माघमा सञ्चालन भएको  लिखित परिक्षाको नतिजा सार्वजनिक भएको हो । प्रशासन लेखा आन्तिरक लेखा परिक्षण र कानुन समुहका विभिन्न नतिजाहरु सार्वजनिक भएको छ ।

नतिजा हेर्न यँहा क्लिक गर्नुहोस      lumbinialepa5  lumbini5law    lumbiniaccount5 lumbini5  

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation