गण्डकी प्रदेश लोकसेवाले गर्‍यो भारी सङ्ख्यामा विज्ञापन

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदहरुमा विज्ञापन गरेको छ । एक सूचना जारी गर्दै प्राविधिक र अप्राविधिक तर्फका विभिन्न पदहरुमा दरखास्त आव्हान गरेको हो ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् 16933587936417_नवौं प्रा-अप्रा

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation