नेपाल विद्युत प्राधिकरणको नजिता सार्वजनिक (नतिजा सहित)

नेपाल विद्युत प्राधिकरणको सुपरभाइजर पाचौ तहको नतिजा सार्वजनिक भएको छ । प्राविधिक सेवाको आन्तरिक प्रतिस्पर्धा अन्तर्गत सञ्चालित सुपरभाइजर पदको नजिता सार्वजकिक भएको हो । २०८० साल बैशाख १८ गते सञ्चालन भएको परिक्षाको नजिता सार्वजनिक भएको हो । माग पद सख्या दश रहेको विज्ञापनमा १३७ जनाले लिखित परिक्षा दिएको र १५ जना अन्तरर्वाताका लागि छनोट भएको लोकसेवा आयोगको सुचनामा उल्लेख छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस

result

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation