लुम्बीनी प्रदेशले गर्यो भारी सख्यामा विज्ञापन : +2 पासले पनि परिक्षा दिन पाइने ( विज्ञापन सहित )

असोज २८,लुम्बीनी,
लुम्बीनी प्रदेश लोकसेवा आयोगले ठुलो सख्यामा कर्मचारी भर्ना गर्ने गरि विज्ञापन गरेको छ । प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत सहायकस्तर पाँचौ तहका (प्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन गरेको हो । २०७९ असोज २८ गतेको सुचना अनुशार उक्त विज्ञापन गरिएको हो । उक्त विज्ञापनहरुमा २०७९ कात्तिक १७ गते सम्म परिक्षा फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरि कात्तिक २४ गते सम्म फारम भर्न सकिने छ ।

५-तह-विज्ञापन-प्राविधिक_-प्रदेश-तथा-स्थानीय

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation