प्रशासन
लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन लेखा र राजस्व समुह सङ्गै परराष्ट्रको पनि लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परिक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 16695_16701_080_81_ADMIN_Result_Suchana_391 (2) ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा आवेदन माग गरेको छ । प्रदेश निजामती सेवाको नवौ तहका विभिन्न पदमा आवेदन माग गरि प्रदेश लोकसेवा आयोगले विज्ञापन गरेको छ । विभिन्न सेवा र समुहका विज्ञापन गरिएको...
पुरा पढ्नुहोससंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नयाँ शाखा अिधकृतलाइ पदस्थापन गरको छ । हाल १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै...
पुरा पढ्नुहोसनेपालमा बजेट तर्जुमा र यसका विविध आयामहरु सरकारी बजेट बजेट सरकारको विगत र वर्तमानको आर्थिक अवस्थाको मूल्याङ्कनको आधारमा आगामी बर्षमा गरिने कार्यक्रमहरुको लाग्ने अनुमानित खर्च र सो खर्च जुटाउने स्रोतहरुको अनुमान हो यसको अवधारणा “No...
पुरा पढ्नुहोससार्वजनिक निकायमा सूचनाको हक र सुशासनमा यसको भूमिकाः सार्वजनिक निकायः सार्वजनिक निकाय जनताको सेवाको लागि स्थापित र व्यवस्थित गरिएका सरकारी कार्यालयहरु हुन। सरकारी सञ्चित कोषबाट व्ययभार भई खर्च व्यवस्थापन हुने यस्ता निकायहरुले सरकारी सेवाहरुको प्रवाह, विकास...
पुरा पढ्नुहोससंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण तीन दिन भित्र पठाउन परिपत्र गरेको छ । ...
पुरा पढ्नुहोसलोकसेवा आयोगले ठुलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन गरेको छ । बार्सिक कार्यतालिका बमोजिम लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको हो । विभिन्न सेवा समुहको लागी भएको विज्ञापनको अनलाइन माध्यमबाट दरखास्त पेश गर्न सकिने छ...
पुरा पढ्नुहोससामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुका लागि बैदेशिक तालीमको अवसर सम्बन्धि सुचना सार्वजनिक गरेको छ । मन्त्रालयबाट सबै निकायका कर्मचारीहरुलाइ खुला गर्ने गरि सुचना सार्वजनिक भएकाे हाे । सुचना हेर्न यँहा क्लिक गर्नुहोस तालीम तालीम२ ...
पुरा पढ्नुहोसस्थानीय तहका कर्मचारी आन्दोलनको छैटौं दिन शुक्रबार पनि जारी रहेको छ । विभिन्न माग राख्दै सडक आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले छ दिन देखि काठमाडौको माईतीघरमा प्रदर्शन गरिरहेका छन । उसैबिच देशभरका स्थानीय तहका...
पुरा पढ्नुहोसस्थानीय तहका कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएका छन । विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरुले अहिले माईतिघर मण्डलामा प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका छन । केन्द्रिय संघर्ष समिति...
पुरा पढ्नुहोस