प्रदेश

निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

रुपन्देही । रुपन्देहीको सैनामैना नगपालिका वडा नं ३ मा संचालन भएको निःशुल्क लोक सेवा तयारी कक्षाको विहीवार समापन भएको छ । वडा नं ३ को आर्थीक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्र्तगत रहेको युवा...

पुरा पढ्नुहोस
लोकसेवा आयोग कोशीले अधिकृत सातौ तहको परिक्षा स्थगित गरेको छ

लोकसेवा आयोग कोशीले अधिकृत सातौ तहको परिक्षा स्थगित गरेको छ । एक सुचना जारी गर्दै लोकसेवा आयोग कोशीले परिक्षा स्थगित गरेको जनाएको छ   हेर्नुहोस सुचना ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई पिरियड बिदा

लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनाबारी हुँदा बिदा  दिने भएको छ । महिला कर्मचारीहरुलाई महिनावारि हुदा पिरियड बिदा दिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सभाबाट पारित भएको प्रदेश निजामती सेवा ऎन प्रदेश प्रमुखबाट...

पुरा पढ्नुहोस
तत्काल स्थानीय सेवा ऐन जारी गर्न लुम्बिनी प्रदेश सरकारलाइ कर्मचारी संगठनको माग

नेपाल निजामती कर्मचारी संगठनले तत्काल स्थानीय सेवा ऐन जारी गर्न माग गरेको छ । प्रदेश निजामती सेवा ऐन जारी भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भैसक्दा समेत स्थानीय सेवा ऐन जारी हुन नसक्नु दुखद भएको संगठनले...

पुरा पढ्नुहोस
लुम्बिनीमा प्रदेश निजामती ऎन आउँदा स्थानीय सेवा ऎन किन ओझेलमा : कर्मचारी संगठन

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऎन जारी गर्दा स्थानीय सेवा ऎन जारी गर्न नसकेको विसयमा नेपाल निजामती कर्मचारी सगठनले चासो व्यक्त गरेको छ । नेपाल निजामती कर्मचारी सगठनले एक विज्ञप्ती जारी गर्दै स्थानीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ

लुम्बिनी प्रदेशको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । एक विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरेको जानकारी गराइएको छ । मिति २०८० भाद्र २२ गते प्रदेश सभाबाट पारित...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश लोकसेवा आयोगले ठुलो सङ्ख्यामा विज्ञापन गरेको छ (विज्ञापन सहित)

गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन गरेको छ । विज्ञापन हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् 16987686938274_सातौं र पाँचौ_Final7-15 (1) ...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदहरुमा विज्ञापन गरेको छ

गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदहरुमा विज्ञापन गरेको छ ।  प्रदेश निजामती सेवा र स्थानीय सेवाका आठाैँ र साताैँ तहका विभिन्न प्राविधिक पदहरुमा विज्ञापन भएको हाे । अनलाइन माध्यमबाट आवेदन दिन सकिने विज्ञापनमा विभिन्न...

पुरा पढ्नुहोस
मालीका गाउँपालिका म्याग्दीका कर्मचारीहरुले भने ऎनमा विभेद नहोस्

म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत रास्ट्रसेवक कर्मचारीहरुले सबै कर्मचारीको न्याय हुने र सबै कर्मचारीले अपनत्व लिने खालको निजामती सेवा ऎन ल्याउन माग गरेका छन ।  जारी हुने चरणमा रहेको निजामती सेवा ऎन सबै तहका कर्मचारीलाई...

पुरा पढ्नुहोस
बुद्धभुमि नगरपालिकाका कर्मचारीको माग निजामती ऎनले स्थानीयको पनि माग सम्बोधन गरोस्

कपिलवस्तुको बुद्धभुमि नगरपालिका कपिलवस्तुका कर्मचारी हरुले सबै कर्मचारीहरुको माग सम्बोधन हुने निजामती सेवा ऎन जारी गर्न माग गरेका छन । देशभरका स्थानीय तहमा जस्तै कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पनि कर्मचारी हरुले कालो व्यानर राख्दै  आफ्ना...

पुरा पढ्नुहोस