पहिलो पटक एक महिनामै २ खर्ब रेमिट्यान्स, आप्रवाहमा ऐतिहासिक वृद्धि

काठमाडौं, ३० कात्तिक । असोज महिनामा मुलुकमा भित्रिने रेमिट्यान्सले अहिलेसम्मकै नयाँ कीर्तिमान बनाएको छ । पहिलो पटक एकै महिनामा २ खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २...

पुरा पढ्नुहोस
२५ स्थानीय तह अझै बजेटविहीन, चालु आवको चौमासिक समाप्त

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि मधेस प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल ७२८ स्थानीय तहले बजेट पेश गरिसकेका छन् भने २५ स्थानीय तहले बजेट ल्याउन...

पुरा पढ्नुहोस
टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने

काठमाडौँ । नेपाल टेलिकमले पुरानो महशुल बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने घोषणा गरेको छ । टेलिकमले आज सूचना जारी गर्दै, दूरसञ्चार सेवा उपभोग गरेबापतको आव ०७९/८० सम्मको बक्यौता रकम मिति २०८२ मंसिर १ गतेदेखि...

पुरा पढ्नुहोस
मंसिरमा व्यक्तिगत मुद्दती ब्याजदर घट्यो, १० बैंकले स्थिर राखे

काठमाडौँ । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर कात्तिकको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको महशाखाले जनाएको छ । कात्तिक...

पुरा पढ्नुहोस
करार सेवाका लागि नागरिक उड्डयन प्राधिकरणमा रिक्त पद खुला

काठमाडौँ, २९ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त दरबन्दी पूर्ति गर्न करार सेवामा कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेको छ । प्राधिकरणले सूचना अनुसार इन्जिनियरिङ (आई.टी.) सहायक लगायतका पदका लागि बुक २०८१/८२ अनुसार आवेदन...

पुरा पढ्नुहोस
देशभरका ५ भर्ती केन्द्रमार्फत नेपाली सेनामा ७८२ जनाको नयाँ भर्ना खुला ( सुचीसहित )

काठमाडौँ । नेपाली सेनाले सैन्य र विभिन्न ट्रेडका पदमा ठूलो संख्यामा जनशक्ति भर्ना गर्न खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ । जंगी अड्डा, श्री भर्ती छनौट निर्देशनालयद्वारा प्रकाशित विज्ञापन अनुसार काठमाडौं, भक्तपुर, भरतपुर, सुर्खेत र दाङका...

पुरा पढ्नुहोस
कर्णाली याक्सबाट एनपीएल खेल्न भारतका प्रियाङ्क नेपाल आइपुगे

काठमाडौँ । कर्णाली याक्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतका खेलाडी प्रियाङ्क किरित पन्चाल नेपाल आइपुगेका छन् । उनी एयर इन्डियाको जहाजमार्फत बिहीबार राति काठमाडौँ आएका हुन् । ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टोलीबाट हङकङ...

पुरा पढ्नुहोस
नागरिक लगानी कोषको नाफा बढ्यो, तर प्रतिसेयर आम्दानी घट्यो

 काठमाडौं, २८ कात्तिक । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.४५ प्रतिशत बढी हो । गत वर्षको...

पुरा पढ्नुहोस
मधुमेहबारे सचेतना बढाउँदै आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमसहित आज नेपालसहित विश्वका विभिन्न देशमा विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे सर्वसाधारणमा सचेतना फैलाउनु नै यो दिवस मनाउने प्रमुख उद्देश्य हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७...

पुरा पढ्नुहोस
साताको अन्तिम दिन सेयर बजार १.१३ अंकले बढ्यो

२७ कात्तिक, काठमाडौं । साताको अन्तिम दिन सेयर बजार १.१३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२:३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम विन्दु हो...

पुरा पढ्नुहोस