
काठमाडौँ, २७ कात्तिक । राजनीतिक अस्थिरता र गत भदौको जेनजी आन्दोलनको प्रभावका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकले जनाएको छ । प्रतिवेदनअनुसार सन् २०२६ मा आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने सम्भावना रहेको...
पुरा पढ्नुहोस
२७ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५४.६१ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस त्रैमासिकमा खुद नाफा ९ करोड २ लाख रुपैयाँ रहेको छ । गत आर्थिक...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । वायु सेवा निगमले बिहीबार बिहान सूचना जारी गर्दै महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागिएको जानकारी दिएको हो । इच्छुक तथा योग्य...
पुरा पढ्नुहोस
काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोग, जनकपुरधामले प्रदेश निजामती सेवाको अधिकृत आठौं र सातौं तहको विज्ञापन प्रकाशन कार्य स्थगित गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यतालिकाअनुसार कार्तिक महिनाको अन्तिम बिहीबार अर्थात्...
पुरा पढ्नुहोस
२६ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंकले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ । कारोबार सुरु भएदेखि अन्तिम समयसम्म बजार लगातार घटिरह्यो । बजार घट्दा कारोबार रकम...
पुरा पढ्नुहोस
काठमाडौँ । भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ । श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालकी मनकेशी चौधरीले २२ बलमा...
पुरा पढ्नुहोस
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा रहेको जग्गा तथा त्यसको भोगचलन अवस्थाबारे विवरण माग गरेको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत विद्यालय र सिकाइ केन्द्रका...
पुरा पढ्नुहोस
२५ कात्तिक, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंकले बढेको हो । यो वृद्धिपछि नेप्से २५६५ अंकमा अडिएको छ । आज...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको...
पुरा पढ्नुहोस

