कृषि विकास बैंकका लागि लि.प. परीक्षा नतिजा प्रकाशित, ४३ जना छनोट

काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन सेवा अन्तर्गत व्यवसायीक अधिकृत, अधिकृतस्तर–६ पदका लागि लिइएको परीक्षाबाट ४३ जना उम्मेदवार उत्तीर्ण भएका छन् । सामान्य, महिला, आदिवासी...

पुरा पढ्नुहोस
आजदेखि १ सय रुपैयाँको नयाँ नोट प्रचलनमा, के–कस्ता छन् विशेषता ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि विशेष सुरक्षा सुविधासहितको नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार र...

पुरा पढ्नुहोस
नागरिक लगानी कोषको पाँचौं तहको लिखित परीक्षा नतिजा सार्वजनिक

काठमाडौं । नागरिक लगानी कोषले पाँचौं तहका विभिन्न सेवा र पदहरूको लिखित परीक्षा नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षा नतिजा वि.सं. १२, १४ र १५/०८१-८२ का लागि लागू हुने गरी प्रकाशित गरिएको हो । यसमा...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा पाचौँ तहका प्राविधिक/अप्राविधिक पदमा दरखास्त खुला

काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोग, पोखराले पाँचौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूका लागि नयाँ विज्ञापन जारी गरेको छ । विज्ञापन नं. १२१/०८०–८१ देखि १२८/०८०–८१ सम्मका पदहरू समावेश रहेका छन् । स्थानीय सेवा अन्तर्गत...

पुरा पढ्नुहोस
।ईश्वर कार्की एआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो । कोसी प्रदेशका प्रहरी प्रमुख समेत...

पुरा पढ्नुहोस
नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण वर्तमान मुख्यसचिव एकनारायण अर्याल यही...

पुरा पढ्नुहोस
शेयर बजार ३९ अङ्कले बढेर २ हजार ६ सय विन्दुमा

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २,६०० दशमलव २२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहका शेयर...

पुरा पढ्नुहोस
दृष्टिविहीन महिला टी–२० विश्वकप: नेपाल भारतसँग फाइनलमा पराजित

काठमाडौँ । दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा भारतले नेपाललाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । नेपालले दिएको १ सय...

पुरा पढ्नुहोस
एनपीएलमा आज खेल रोकियो, यस्तो छ आगामी खेल तालिका

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सातौँ दिन आज (आइतबार) खेल छैन । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको तालिकाअनुसार आज लिगमा विश्राम दिन तोकिएको छ । सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

पुरा पढ्नुहोस
नेपाल धितोपत्र बोर्डमा सहायक द्वितीय पदका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड, खुमलटार ललितपुरले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत सहायक द्वितीय पद पूर्तिका लागि दरखास्त आव्हान गरेको छ । लोक सेवा आयोगको सहमति प्राप्त गरी प्रकाशित सूचनाअनुसार प्रशासन समूहमा खुला र महिला गरी...

पुरा पढ्नुहोस