महिला टि–२० विश्वकप क्वालिफायर : प्रारम्भिक नेपाली टोली सार्वजनिक

१८ मंसिर, काठमाडौं । आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न नेपाल महिला क्रिकेट टोलीको प्रारम्भिक सूची घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
रथी गणेशकुमार श्रेष्ठ यूएन अबेई मिसनका फोर्स कमान्डरमा नियुक्त

१८ मंसिर, काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको अबेई मिसनका लागि फोर्स कमान्डरमा नियुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेको संयुक्त राष्ट्रसंघले...

पुरा पढ्नुहोस
उधौली पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौँ ।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा तथा दान गरेर धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गर्ने...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा (सूचीसहित)

१६ मंसिर, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका २३ जना डीएसपीको सरुवा गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निर्णय सार्वजनिक गरेको हो । सरुवा सूचीअनुसार हरिबहादुर गुरुङलाई हुल...

पुरा पढ्नुहोस
विजयनगरमा मंसिर २२ गते बृहत् रक्तदान कार्यक्रम आयोजना हुने

कपिलवस्तु, १४ मंसिर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा यस वर्ष पनि बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । विजयनगर आधारभूत अस्पताल बद्धौरमा मंसिर २२ गते सोमबार रक्तदान कार्यक्रम हुन लागेकाे हो । राष्ट्रिय युवा संघ नेपाल...

पुरा पढ्नुहोस
विजयनगरमा पोषणमैत्री शासन कार्यान्वयनका विषयमा अभिमुखीकरण र अन्तरक्रिया

 कपिलवस्तु, १५ मंसिर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनमा शिक्षा क्षेत्रको भूमिका सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा र किड्स नेपालरप्लान इन्टरनेशनलको सहयोगमा आइतबार खडैचास्थित गाउँपालिका सभाहलमा उक्त कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
मौद्रिक नीति अपडेट : ब्याजदर करिडोरको हेरफेर

काठमाडौँ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । समीक्षाअनुसार ब्याजदर करिडोरको सीमा हेरफेर गरिएको छ । करिडोरको माथिल्लो सीमाको रूपमा रहेको...

पुरा पढ्नुहोस
मौद्रिक नीतिमा परिमार्जन : लघुवित्तको धितो कर्जा सीमा १५ लाख पुर्‍याइयो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको त्रैमासिक समीक्षामा लघुवित्तले धितोमा दिने...

पुरा पढ्नुहोस
नास्टले शिक्षकहरूलाई एआई टुल्स प्रयोग गर्न तालिम दिँदै

काठमाडौं, १४ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम प्रदान गर्न सुरु गरेको छ । पठनपाठनमा एआईजस्ता नवीनतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सहयोग गर्ने उद्देश्यसहित...

पुरा पढ्नुहोस
ज्येष्ठता आधारमा सहसचिव अर्याल सचिवमा बढुवा सिफारिस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव पदमा ज्येष्ठताका...

पुरा पढ्नुहोस