मुख्य समाचार

नेपाल निजामती कर्मचारी संगठनले तत्काल स्थानीय सेवा ऐन जारी गर्न माग गरेको छ । प्रदेश निजामती सेवा ऐन जारी भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भैसक्दा समेत स्थानीय सेवा ऐन जारी हुन नसक्नु दुखद भएको संगठनले...
पुरा पढ्नुहोस
लोकसेवा आयोगले ठुलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन गरेको छ । बार्सिक कार्यतालिका बमोजिम लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको हो । विभिन्न सेवा समुहको लागी भएको विज्ञापनको अनलाइन माध्यमबाट दरखास्त पेश गर्न सकिने छ...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऎन जारी गर्दा स्थानीय सेवा ऎन जारी गर्न नसकेको विसयमा नेपाल निजामती कर्मचारी सगठनले चासो व्यक्त गरेको छ । नेपाल निजामती कर्मचारी सगठनले एक विज्ञप्ती जारी गर्दै स्थानीय...
पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिले आयोजना गरेको वृहत् सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । मसिर ३० गते शनिबार नेपाल प्रज्ञा प्रतिस्ठानमा संचालक हुने वृहत् सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र...
पुरा पढ्नुहोस
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका राजस्व शाखामा कार्यरत कर्मचारीहरुका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । स्थानीय तहको राजस्व सुधार कार्ययोजना सम्बन्धी चार दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको प्रतिष्ठानले एक सुचना जारी...
पुरा पढ्नुहोस
महालेखा नियन्त्रकको कार्यालयले ठुलो सङ्ख्यामा लेखा समुहका कर्मचारीहरुको सरुवा गरेको छ । सरुवाको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 20231208174000_To Website (1) ...
पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठनले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितीको आयोजनामा मंसिर ३० गते वृहत सास्कृतिक कार्यक्रम हुन लागेको हो । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक कर्मचारीहरुको पेशागत...
पुरा पढ्नुहोस
समृद्धिका लागि सङ्कलप यात्राको क्रममा ओलिलाई कर्मचारी संगठन रुकुम पुर्वमा सुझावपत्र पेश गरिएको छ । सङ्कल्प यात्राका क्रममा रुकुमपुर्वको रुकुमकोट पुगेका पुर्व प्रधानमन्त्री एमव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न नेपाल निजामती कर्मचारी...
पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती दाङले नेगो बुलेटिन विमोचन समारोह आयोजना गरेको छ । शनिवार एक कार्यक्रमका बिच नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अक्ष्यक्ष लेखनाथ कोइरालाले बुलेटिनको बिमोचन गर्ने कार्यक्रम रहेको नेपाल निजामती...
पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले सघिय निजामती सेवा ऎनका सम्बन्धमा अन्तक्रिर्या गर्ने भएको छ । प्रतिनिधि सभाका सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको उपस्थितिमा नेपाल निजामती कर्मचारी युनियन गुल्मीले अन्तक्रिर्या कार्यक्रम...
पुरा पढ्नुहोस