प्रशासन

३७ ब्याटका शाखा अधिकृतहरुले सपथग्रहण सँगै बुझे नियुक्तीपत्र

लोकसेवा आयोगले लिएको परिक्षा पास गरेर केहि दिन पहिले आयोगबाट सिफारिस भएका नयाँ शाखा अधिकृतहरुले सपथ ग्रहण सँगै नियुक्तीपत्र बुझेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सपथ...

पुरा पढ्नुहोस
स्थानीयका कर्मचारीको भेला शनिबारका लागि बुकिङ भयो प्रज्ञा प्रतिष्ठान

स्थानीय तहका कर्मचारीहरुको भेला शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।  शनिबार १ बजे प्रज्ञा प्रतिष्ठानमा स्थानीय तहका कर्मचारीहरु भेला भएर केन्द्रिय संघर्ष समिति समिति गठन गर्ने र आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गर्ने...

पुरा पढ्नुहोस
नयाँ शाखा अधिकृतको नियुक्ति तथा सपथ शुक्रवार

केहि दिन पहिले नतिजा सार्वजनिक भएर लोक सेवा आयोग बाट सिफारिस भएका शाखा अधिकृतहरुको सपथ तथा नियुक्ति कार्यक्रम शुक्रवार हुने भएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै शुक्रवार...

पुरा पढ्नुहोस
बुद्धभुमि नगरपालिकाका कर्मचारीको माग निजामती ऎनले स्थानीयको पनि माग सम्बोधन गरोस्

कपिलवस्तुको बुद्धभुमि नगरपालिका कपिलवस्तुका कर्मचारी हरुले सबै कर्मचारीहरुको माग सम्बोधन हुने निजामती सेवा ऎन जारी गर्न माग गरेका छन । देशभरका स्थानीय तहमा जस्तै कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पनि कर्मचारी हरुले कालो व्यानर राख्दै  आफ्ना...

पुरा पढ्नुहोस
लोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक गरेको छ

लोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको विज्ञापन नं १६६९६।०७८(७९ अन्तिम नतिजा सार्वजनिक भएको हो । एक सय अठार पदका लागि भएको विज्ञापनको अन्तिम नजिता सार्वजनिक भएको हो । नतिजा हेर्नको...

पुरा पढ्नुहोस
बर्दियाबाट स्थानीय तहका कर्मचारीहरुले पठाए प्रधानमन्त्रीलाइ ध्यानाकर्षणपत्र

बर्दिया जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पेश गरेका छन । लामो समयसम्म निजामती सेवा ऐन जारीहुन नसक्दा स्थानीय तहका कर्मचारीहरु विभिन्न अवसरबाट बञ्चित भएको भन्दै विभिन्न माग राखेर...

पुरा पढ्नुहोस
स्थानीय तहका कर्मचारीले निजामती सेवा दिवस नमनाउने

हरेक वर्ष जस्तै यस वर्ष पनि भाद्र २२ गते मनाउन लागिएको निजामति सेवा दिवस स्थानीय तहका कर्मचारीले नमनाउने निर्णय गरेका छन । यसरी निजामति सेवा दिवसका सम्बन्धमा देशका विभिन्न पालीकामा कार्यरत कर्मचारीले निजामती सेवा...

पुरा पढ्नुहोस
नव नियुक्त शाखा अधिकृतहरुको उर्जा सहितको पहिलो सेवा गाउँको सिहंदरबारमा

लोकसेवा आयोगबाट सिफारिस भइ भर्खरै नियुक्ति पाएका ८० जना शाखा अधिकृतहरूलाई स्थानीय तहहरूमा पदस्थापन गरिएको छ। उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्ति दिएर पठाइएको हो। सामान्य प्रशासनको यो निर्णयले उर्जाशील नयाँ शाखा अधिकृतहरु गाउँगाउँमा...

पुरा पढ्नुहोस