समाचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई कर्मचारीहरुले बुझाए ध्यानाकर्षण पत्र

स्थानीय तहका कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएका छन । विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरुले अहिले माईतिघर मण्डलामा प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका छन । केन्द्रिय संघर्ष समिति...

पुरा पढ्नुहोस
स्याङ्जाको पुतलीबजार नगरपालिकाका कर्मचारीले आन्दोलनमा एक्यवद्धता जनाएका छन

स्याङ्जाको पुतलीबजार नगरपालिकाका कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन जारी गर्न माग गरेका छन । विभिन्न माग राख्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन । देशभर बाट काठमाडौ केन्द्रित भएर माईतिघरमा प्लेकार्ड सहित प्रदर्शन...

पुरा पढ्नुहोस
कर्मचारी आन्दोलनको तेस्रो दिन मौसमले साथ दियो सरकारले के गर्ला (तस्वीर सहित)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको तेस्रो दिन मंगलवार पनि जारी रहेको छ । निजामती सेवा ऎनमा समेट्नुपर्ने विभिन्न मागहरू राख्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन । प्लेकार्ड सहित स्थानीय तहका कर्मचारी हरुले माईतिघर मण्डलामा...

पुरा पढ्नुहोस
नापी विभागले गर्‍यो ठुलो सङ्ख्यामा कर्मचारीहरुको सरुवा ( सुचिसहित)

नापी विभागले ठुलो सङ्ख्यामा कर्मचारी सरुवा तथा पदस्थापन गरेको छ । विभिन्न सेवा समुहका कर्मचारीको सरुवा भएको हो । सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् notices-20231002114301-oXm9Q- 20800615_Saruwa2 notices-20231002122021-15t8b-Notice_Placement ...

पुरा पढ्नुहोस
सर्बोच्च अदालतले ठुलो सङ्ख्यामा न्याय सेवाका कर्मचारीहरुको सरुवा गरेको छ (सुचीसहित)

सर्बोच्च अदालतले ठुलो सङ्ख्यामा कर्मचारीको सरुवा गरेको छ । एक सूचना जारी गर्दै ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको हो । सरुवाको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 3f6866f5afec10ae2be01544ee988135 ...

पुरा पढ्नुहोस
आधारभूत प्रशासन प्रशिक्षण तालीम सम्बन्धि सूचना सार्वजनिक १७ गतेबाट तालिम सुरु

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्ठानमा नयाँ शाखा अधिकृतहरुको तालिम १७ गतेबाट सुरु हुने भएको छ । सामान्य प्रशासन मन्त्रालयले १७ गतेबाट तालिम संचालन गर्ने व्यवस्था मिलाउन प्रशासनिक प्रशिक्षण प्रतिस्ठानलाई पत्र लेखेको हो ।सम्पुर्ण नामावली सहितको...

पुरा पढ्नुहोस
भरिभराउ माईतीघर मण्डला शिक्षक र डाक्टर पछि न्याय माग्दै कर्मचारी

माइतीघर मण्डला सधैजसो निकै व्यस्त हुने ठाउँ हो । काठमाडौँको मुटुमा रहेको माइतीघर मण्डला न्याय नपाएकाहरुले न्याय पाउनका लागि आन्दोलन गर्ने एउटा प्रमुख ठाउँ समेत हो । यसै सन्दर्भमा आउदै गरेको शिक्षा सम्बन्धी ऐनले...

पुरा पढ्नुहोस
चौतर्फी दबाब पछि फिर्ता भयो पेट्रोलियम पदार्थको मुल्यवृद्धि

चौतर्फी बिरोध भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदर्थमा गरेको मुल्यवृद्धि फिर्ता लिने भएको छ । चाडपर्वको मुखैमा भएको मुल्यवृद्धिको नागरिक स्तरबाट समेत बिरोध भएपछि सरकारले मुल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको हो । आईतवार...

पुरा पढ्नुहोस
यस बर्षको मदन पुरस्कार विवेक ओझाको ऎँठन लाई

यस बर्षको मदन पुरस्कर विवेक ओझाको ऎँँठान ले पाएको छ । छनोट सुचिमा परेका पाँच पुस्तक मध्ये अन्य पुस्तक लाई पछाडि पार्दै ऎँठान मदन पुरस्कार विजेता बन्न सफल भएको हो ।...

पुरा पढ्नुहोस
माईतीघरमा सुरु भयो स्थानीयका कर्मचारीको प्रदर्शन (फोटो फिचर)

स्थानीय तहका कर्मचारीहरुको काठमाडौ केन्द्रित आन्दोलन सुरु भएको छ  कर्मचारी हरुले एकीकृत निजामती सेवा ऎन लगाएतका विभिन्न माग राखेर माईतिघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन । हेर्नुहोस तस्बिरहरू ...

पुरा पढ्नुहोस