समाचार

ठुलो सङ्ख्यामा प्रहरी सहायक निरीक्षकको सरुवा भएको छ (विवरण सहित)

नेपाल प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी सहायक निरीक्षकको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जारी गरेको सूचना अनुसार १५१३ जना प्रहरी सहायक निरीक्षकको सरुवा भएको हो । सरुवाको विवरण...

पुरा पढ्नुहोस
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
पाल्पामा स्थानीय तहका कर्मचारीहरु संगठित गठन भयो स्थानीय तह कर्मचारी मञ्च

पाल्पामा स्थानीय तह कर्मचारीहरु संगठीत भएका छन । स्थानीय कर्मचारी मञ्च गठन गरेर पाल्पाका स्थानीय तहका कर्मचारीहरु संगठीत भएका हुन । जिल्लाका सम्पुर्ण स्थानीय तहमा सेवारत कर्मचारीहरुले तानसेनमा भेला भएर स्थानीय कर्मचारी मञ्च गठन...

पुरा पढ्नुहोस
रमाना नलिने कर्मचारीको विवरण सात दिनभित्र उपलव्ध गराउन मन्त्रालयद्धारा परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै रमाना नलिने कर्मचारीको विवरण सात दिनभित्र उपलव्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयका शाखा अधिकृत जयराम गजुरेलले हस्ताक्षर गरेको परिपत्रमा सबै मन्त्रालय,आयोग,सचिवालय,कार्यालय,प्रदेश र स्थानीय...

पुरा पढ्नुहोस
३७ ब्याटका शाखा अधिकृतहरुले सपथग्रहण सँगै बुझे नियुक्तीपत्र

लोकसेवा आयोगले लिएको परिक्षा पास गरेर केहि दिन पहिले आयोगबाट सिफारिस भएका नयाँ शाखा अधिकृतहरुले सपथ ग्रहण सँगै नियुक्तीपत्र बुझेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सपथ...

पुरा पढ्नुहोस
स्थानीयका कर्मचारीको भेला शनिबारका लागि बुकिङ भयो प्रज्ञा प्रतिष्ठान

स्थानीय तहका कर्मचारीहरुको भेला शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।  शनिबार १ बजे प्रज्ञा प्रतिष्ठानमा स्थानीय तहका कर्मचारीहरु भेला भएर केन्द्रिय संघर्ष समिति समिति गठन गर्ने र आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गर्ने...

पुरा पढ्नुहोस
नयाँ शाखा अधिकृतको नियुक्ति तथा सपथ शुक्रवार

केहि दिन पहिले नतिजा सार्वजनिक भएर लोक सेवा आयोग बाट सिफारिस भएका शाखा अधिकृतहरुको सपथ तथा नियुक्ति कार्यक्रम शुक्रवार हुने भएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै शुक्रवार...

पुरा पढ्नुहोस
देशभरका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित

देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन  । विभिन्न माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन ।  देशमा सघीयता सहितको स‌विधान जारी भएको बर्षौ बित्दा पनि निजामति सेवा एैन जारी हुन...

पुरा पढ्नुहोस
रुकुमका कर्मचारीहरुले भने जनताको सबैभन्दा नजिक रहेर काम गर्ने रास्ट्रसेवकलाई विभेद किन

रुकुम पश्चिममा स्थानीय तहमा कार्यरत रास्ट्रसेवक कर्मचारीहरुले सबै कर्मचारीको न्याय हुने र सबै कर्मचारीले अपनत्व लिने खालको निजामती सेवा ऎन ल्याउन माग गरेका छन ।  जारी हुने चरणमा रहेको निजामती सेवा ऎन सबै तहका...

पुरा पढ्नुहोस
स्थानीयका कर्मचारीले विभिन्न जिल्लाबाट प्रधानमन्त्रीलाइ ध्यानाकर्षण पत्र बुझाएका छन

देशभरका विभिन्न जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज एकै साथ प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पेश गरेका छन । लामो समयसम्म निजामती सेवा ऐन जारीहुन नसक्दा स्थानीय तहका कर्मचारीहरु विभिन्न अवसरबाट बञ्चित भएको...

पुरा पढ्नुहोस