निजामती सेवा ऎनको विषयलाई लिएर देशभरबाट जुरमुराउदै स्थानीय तहका कर्मचारी

स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा ऎनको विषयलाई लिएर देशभर आन्दोलित भएका छन । निजामती सेवा ऎनको विषयलाई लिएर विभिन्न जिल्लामा संघर्ष समिति समेत गठन भएका छन । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र समेत पेश गरेका स्थानीय तहका कर्मचारीहरुले देशैभर बिरोधका विभिन्न कार्यक्रमहरु संचालन गरेका छन । स्थानीय तहका कर्मचारीहरको माग सम्बोधन नभए काठमाडौ केन्द्रित सडक आन्दोलन गर्ने स्थानीय तहका कर्मचारीहरुको तयारी छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation