Breaking News

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, रेमिट्यान्स ३५.६ प्रतिशत बढेर ८ खर्ब ७० अर्ब ३१...
पुरा पढ्नुहोस
काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवाअन्तर्गत सहायकस्तर पाँचौँ तहका विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले अन्तर तह, खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत...
पुरा पढ्नुहोस
लोकसेवा आयोगले उपसचिवको परिक्षा कार्यक्रम स्थगित गरेको छ । आज एक सुचना जारी गर्दै लोकसेवा आयोगले उपसचिवका परिक्षाका कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।...
पुरा पढ्नुहोस
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ । आज बजारमा तीव्र उतारचढाव देखिएको थियो ।...
पुरा पढ्नुहोस
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । कुल ३२३ कम्पनीका १ करोड ६ लाख...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सहायक प्रबन्धक (तह–६) पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको एकमुष्ट योग्यता सूची सार्वजनिक गरेको छ । बैंकको विज्ञापन नम्बर २४/२०८१–८२ (खुला तथा समावेशी) अनुसार प्राप्त कुल प्राप्ताङ्कका आधारमा सूची तयार...
पुरा पढ्नुहोस
२१ पुस, काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन...
पुरा पढ्नुहोस
काठमाडौँ । साताको कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा ओर्लिएको छ । बजार घटे पनि कारोबार रकम आज ५ अर्ब रुपैयाँभन्दा माथि...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा...
पुरा पढ्नुहोस
१८ पुस, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान...
पुरा पढ्नुहोस
