Breaking News

घोराही उपमहानगर नेपालकै पहिलो लैङ्गिक हिंसा नियन्त्रित नगर घोषित

दाङ, १५ माघ ।दाङको घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको छ । लैङ्गिक हिंसा नियन्त्रणका लागि तय गरिएका सबै सूचक पूरा भएपछि नगरको ४८औँ स्थापना दिवसको अवसरमा बिहीबार घोराहीमा आयोजित कार्यक्रममा...

पुरा पढ्नुहोस
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स) परीक्षामा करिब ६० प्रतिशत चिकित्सक फेल भएका छन् । काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको जनाएको छ । पुल्चोकस्थित...

पुरा पढ्नुहोस
बागमती प्रदेश लोक सेवा आयोगले पाँचौँ तहका विभिन्न पदको संख्या स्पष्ट गर्‍यो (विवरणसहित)

हेटौँडा ।बागमती प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत सहायक पाँचौँ तहका विभिन्न पदमा माग गरिएको पद संख्या स्पष्ट गरेको छ । आयोगले यसअघि प्रकाशित खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षासम्बन्धी विज्ञापनअनुसार दरखास्त दिने म्याद थप...

पुरा पढ्नुहोस
ग्लोबल छनोट: स्कटल्यान्डसँग हारपछि नेपाल समूह चरणबाट बाहिर

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भयो । स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३...

पुरा पढ्नुहोस
धानचामल आयात बढ्यो, ६ महिनामा साढे २० अर्ब खर्च

काठमाडौँ, ८ माघ ।  चालु आर्थिक वर्ष २०७८/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयातमा करिब साढे २० अर्ब रुपैयाँ खर्च गरेको छ । भन्सार विभागका तथ्यांकअनुसार गत ६ महिनामा नेपालले २० अर्ब ३८...

पुरा पढ्नुहोस
कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत

काठमाडौँ, ८ माघ।  सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो । वर्तमान सरकारले असोजको अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको...

पुरा पढ्नुहोस
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गते सञ्चालन हुने

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । यस पटक एसईई परीक्षाको लागि...

पुरा पढ्नुहोस
६ महिनामा सार्वजनिक ऋणमा १ खर्ब ३२ अर्ब रुपैयाँ वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब...

पुरा पढ्नुहोस
नेप्से ९.४३ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ देखिएको छ । यस साता सुरुवाती कारोबार दिनदेखि निरन्तर बढेको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेर २७०५.३८ मा पुगेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा...

पुरा पढ्नुहोस