Breaking News

लोकसेवा आयोग केन्द्रिय कार्यालयले आ।व। २०८०र०८१ विज्ञापन नं १६६९५(१६७०१ को लिखित परिक्षाको नतिजा हालै सार्वजनिक गरेको छ। कार्तिक चौविस देखी मंसिर सोह्रसम्म सूचना प्रविधि सीप परिक्षण, सामूहिक परिक्षण र अन्तर्वाताका कार्यक्रमहरु तय गरिएको छ।ठुलो...
पुरा पढ्नुहोस
लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन लेखा र राजस्व समुह सङ्गै परराष्ट्रको पनि लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परिक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 16695_16701_080_81_ADMIN_Result_Suchana_391 (2) ...
पुरा पढ्नुहोस
सार्वजनिक ऋण र यसको व्यवस्थापनविषय प्रवेशः राज्य सञ्चालनका लागि वित्तीय स्रोतको भुमिका महत्वपूर्ण हुन्छ । जसको पूर्ति राज्यले राजस्व वा सार्वजनिक ऋणको माध्यमबाट पूरा गर्दछ । परम्परावादी अर्थशास्त्रीहरुले सरकारको भूमिका सिमित रहनुपर्ने र सन्तुलित बजेटको...
पुरा पढ्नुहोस
केहि प्रदेशहरुमा स्थानीय सेवा ऐन जारी भएर कार्यान्वयनको चरणमा आएता पनि कर्णली प्रदेशमा स्थानीय सेवा ऐन हालसम्म जारी हुन सकेको छैन । यसरी विभिन्न चरणमा छलफल भएर कानुन ल्याउने तयारी भैरहेको बेला स्थानीय तहमा...
पुरा पढ्नुहोस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नयाँ शाखा अिधकृतलाइ पदस्थापन गरको छ । हाल १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पारित भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...
पुरा पढ्नुहोस
लोकसेवा आयोगले नेपाल विविध सेवाको रा.प तृतिय कम्पुटर अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । शाखा अधिकृत विविध सेवाको कम्पुटर अधिकृत पदको अन्तिम नजिता सार्वजनिक भएको हो । एकमुष्ट योग्यताक्रमको सुचना प्रकाशित गर्दै...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...
पुरा पढ्नुहोस
अनलाईन मार्फत कम्पनी दर्ता गर्दै आएको सेवा बन्द भएको छ । कम्पनी रजिष्टारको कार्यालयले एक सुचना जारी गर्दै कम्पनी दर्ता सम्बन्धी अनलाईन सेवा तत्कालका लागि बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ । अदालतको आदेश...
पुरा पढ्नुहोस
अर्थ मन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१।८२ देखि आर्थिक वर्ष २०८५।८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी गरेकाे हो । अर्थ मन्त्रालयले राजस्व परिचालन रणनीति मुलुकको...
पुरा पढ्नुहोस
