Breaking News

मधुमेहबारे सचेतना बढाउँदै आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमसहित आज नेपालसहित विश्वका विभिन्न देशमा विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे सर्वसाधारणमा सचेतना फैलाउनु नै यो दिवस मनाउने प्रमुख उद्देश्य हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७...

पुरा पढ्नुहोस
साताको अन्तिम दिन सेयर बजार १.१३ अंकले बढ्यो

२७ कात्तिक, काठमाडौं । साताको अन्तिम दिन सेयर बजार १.१३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२:३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम विन्दु हो...

पुरा पढ्नुहोस
नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा सीमित हुने अनुमान : विश्व बैंक

काठमाडौँ, २७ कात्तिक । राजनीतिक अस्थिरता र गत भदौको जेनजी आन्दोलनको प्रभावका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकले जनाएको छ । प्रतिवेदनअनुसार सन् २०२६ मा आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने सम्भावना रहेको...

पुरा पढ्नुहोस
मधेश प्रदेश लोक सेवा आयोगले आठौं र सातौं तहको विज्ञापन स्थगित गर्‍यो

काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोग, जनकपुरधामले प्रदेश निजामती सेवाको अधिकृत आठौं र सातौं तहको विज्ञापन प्रकाशन कार्य स्थगित गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यतालिकाअनुसार कार्तिक महिनाको अन्तिम बिहीबार अर्थात्...

पुरा पढ्नुहोस
सेयर बजारमा २५४४ अंकमा झरावट, ४ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

२६ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंकले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ । कारोबार सुरु भएदेखि अन्तिम समयसम्म बजार लगातार घटिरह्यो । बजार घट्दा कारोबार रकम...

पुरा पढ्नुहोस
नेप्से ३ दिनपछि बढ्यो

२५ कात्तिक, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंकले बढेको हो । यो वृद्धिपछि नेप्से २५६५ अंकमा अडिएको छ । आज...

पुरा पढ्नुहोस
मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णले लिए पद तथा गोपनीयताको शपथ

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको...

पुरा पढ्नुहोस
१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुसार १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका र लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै...

पुरा पढ्नुहोस
प्युठान नगरपालिकामा हरेक बिहान राष्ट्रिय गानपछि सेवा सुरु

प्युठान, २५ कात्तिक । प्युठान नगरपालिकाले प्रत्येक दिन राष्ट्रिय गानबाट सेवा प्रारम्भ गर्ने गरेको छ । यो अभ्यास विगत दुई वर्षदेखि प्रत्येक कार्यदिवसमा नियमित रूपमा हुँदै आएको छ । बिहान ठीक १० बजे राष्ट्रिय गान...

पुरा पढ्नुहोस