समाचार

मन्त्रालय र सहकारी पिडितहरुबिच सहमति भएसगैं आन्दोलनका सबै कार्यक्रम फिर्ता

सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पिडितहरुको माग सम्बोधनका सम्वन्धमा कार्यदल बनाउने सहमतिसंगै सहकारी पिडितको आन्दोलन फिर्ता भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट...

पुरा पढ्नुहोस
भुमि व्यवस्था मन्त्रालयमा नयाँ सचिवलाइ स्वागत सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताउनु भएको छ । मन्त्रालयमा सुक्रवार सरुवा...

पुरा पढ्नुहोस
भूमि व्यवस्थामन्त्री अधिकारीद्धारा रुपन्देहिमा ५५३ जनालाई लालपुर्जा बितरण भूमिको समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गर्नु भएको छ । मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको...

पुरा पढ्नुहोस
नतिजा आउने गरी काम गर्न कर्मचारीलाई मन्त्री अधिकारीको २५ बुँदे निर्देशन ।।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिनु भएको छ । मन्त्रालयका सचिव गोकर्णामणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख...

पुरा पढ्नुहोस
कर्मचारी संगठन दाङले असार १५ मा किसानसँग कर्मचारी कार्यक्रम सञ्चालन गर्ने

नेपाल निजामती कर्मचारी संगठन दाङले २१औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाउने भएको छ । जलवायु मैत्री कृषि धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ मनाउन लागिएको धान दिवसलाई नेपाल निजामती कर्मचारी संगठन दाङले...

पुरा पढ्नुहोस
बृहत सास्कृतिक कार्यक्रम सहित कर्मचारी संगठन कपिलवस्तुको प्रशिक्षण सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजनामा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । देशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने संगठनको केन्द्रिय कार्यक्रम अनुशार शनिवार कपिलवस्तुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण...

पुरा पढ्नुहोस
निजामती कर्मचारी अस्पतालमा रोजगारीको अवसर (विज्ञापन सहित)

निजामती कर्मचारी अस्पतालमा विभिन्न पदका लागि विज्ञापन भएको छ । स्थायी रोजगारीका लागि अस्पतालले विज्ञापन गरेको हो । विज्ञापन ...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीले शनिबार प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने

नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीले शनिबार प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश कार्यसमितीको आयोजनामा प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको नेपाल...

पुरा पढ्नुहोस
संघ प्रदेश र स्थानीय तहको समन्वय र समझदारीमा मात्रै गरिबी अन्त्य गर्न सकिन्छ ः मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले संघ प्रदेश र स्थानीय तहको समन्वय र आपसी समझदारीमा मात्रै गरिबि अन्त्य गर्न सकिने बताउनु भएको छ । बिहिबार दाङमा सम्पन्न गरिबी निवारण नीति २०७६...

पुरा पढ्नुहोस
गृह मन्त्रालयले सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ

गृह मन्त्रालयले सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । एक सुचना जारी गर्दै गृह मन्त्रालयले उपप्रधानमन्त्रि एवं गृह मन्त्रिस्तरको मिति २०८१।०२।१६ को निर्णयानुसार नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन तथा...

पुरा पढ्नुहोस