नेपाल विधुत प्राधिकरणमा ठुलो संख्यामा विज्ञापन भएको छ । विभिन्न तहमा र पदका लागि विज्ञापन भएको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने परिक्षा कार्याक्रममा सहभागी भइ सेवा गर्न इच्छुक उमेद्धवारले आवेदन दिन सकिनेछ । प्रशासन लेखा र विभिन्न प्राविधिक पदहरुमा समेत विज्ञापन भएको छ । आजको गोरखापत्रमा विज्ञापन प्रकाशन भएको छ । विभिन्न प्रदेश अनुशार समेत विज्ञापन भएको छ ।












