तिहारको पहिलो दिन आज धनतेरस

यो बर्षको तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज धन तेरस पर्व मनाइदै छ । विभिन्न विधि अनुशार पुजा आजा गरि धनतेरस पर्व मनाउने गरिन्छ । आज धनतेरसमा सुन तथा चादिका गरगहना किन्ने तथा पुजा समेत गर्ने गरिन्छ ।

 

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation