नेपाल निजामती कर्मचारी संगठन अर्घाखाचीले मंगलबार क्यालेन्डर विमोचन कार्यक्रम गर्ने

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाचीले मंगलबार क्यालेन्डर विमोचन कार्यक्रम गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाची जिल्ला कार्यसमितीले मंगलबार नवबर्ष २०८१ सालको विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन अर्घाखाचीले जनाएको छ । विन्दु होटलको सभाहलमा कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रममा सहभागी हुन सम्पुर्ण राष्ट्सेवक कर्मचारीहरुमा नेपाल निजामती कर्मचारी संगठन अर्घाखाचीका अध्यक्ष गणेश भण्डारीले अनुरोध गर्नुभएको छ ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation