स्थानीय कर्मचारीको आन्दोलन जारी ठुलो सङ्ख्यामा काठमाडौ उत्रिए कर्मचारी

स्थानीय तहका कर्मचारीको आन्दोलन जारी रहेको छ । एकीकृत निजामती सेवा ऎन जारी लगाएतका माग राख्दै देशभरका कर्मचारी काठमाडौ केन्द्रित आन्दोलनमा उत्रिएका हुन । ऎनको अभावमा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य वृत्ती विकासबाट समेत बन्चित भएका छन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation