हेडलाइन

स्थानीय तहका कर्मचारीको शुक्रबार तौलिहवामा जिल्ला भेला हुने

स्थानीय तह कर्मचारी जिल्ला संंघष समिति कपिलवस्तुको जिल्ला भेला हुने भएको छ । यहि पौष ६ गते शुक्रवार कपिलवस्तु नगरपालिकाको सभाहलमा कार्यक्रम हुन लागेको हो । स्थानीय तहका कर्मचारीहरुको अधिकार प्राप्तिका लागी जिल्लाभरका स्थानीय...

पुरा पढ्नुहोस
नेपाल प्रहरीले गर्‍यो प्रहरी सहायक निरीक्षकहरुको बढुवा (सुचिसहित)

नेपाल प्रहरीले ठुलो सङ्ख्यामा प्रहरी सहायक निरीक्षकहरुको बढुवा गरेको छ । बढुवा समितिको सचिवालय एक सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायब निरीक्षकमा बढुवा गरेको जनाईएको छ । बढुवाको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् cn_3024_asi_to_si_janapad_20800827 ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई पिरियड बिदा

लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनाबारी हुँदा बिदा  दिने भएको छ । महिला कर्मचारीहरुलाई महिनावारि हुदा पिरियड बिदा दिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सभाबाट पारित भएको प्रदेश निजामती सेवा ऎन प्रदेश प्रमुखबाट...

पुरा पढ्नुहोस
तत्काल स्थानीय सेवा ऐन जारी गर्न लुम्बिनी प्रदेश सरकारलाइ कर्मचारी संगठनको माग

नेपाल निजामती कर्मचारी संगठनले तत्काल स्थानीय सेवा ऐन जारी गर्न माग गरेको छ । प्रदेश निजामती सेवा ऐन जारी भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भैसक्दा समेत स्थानीय सेवा ऐन जारी हुन नसक्नु दुखद भएको संगठनले...

पुरा पढ्नुहोस
लोकसेवा आयोगले गर्‍यो शाखा अधिकृतको विज्ञापन २०७६ को स्थानीयलाई उमेरहद नलाग्ने

लोकसेवा आयोगले ठुलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन गरेको छ । बार्सिक कार्यतालिका बमोजिम लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको हो । विभिन्न सेवा समुहको लागी भएको विज्ञापनको अनलाइन माध्यमबाट दरखास्त पेश गर्न सकिने छ...

पुरा पढ्नुहोस
लुम्बिनीमा प्रदेश निजामती ऎन आउँदा स्थानीय सेवा ऎन किन ओझेलमा : कर्मचारी संगठन

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऎन जारी गर्दा स्थानीय सेवा ऎन जारी गर्न नसकेको विसयमा नेपाल निजामती कर्मचारी सगठनले चासो व्यक्त गरेको छ । नेपाल निजामती कर्मचारी सगठनले एक विज्ञप्ती जारी गर्दै स्थानीय...

पुरा पढ्नुहोस
कर्मचारी संगठनको सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिले आयोजना गरेको वृहत् सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । मसिर ३० गते शनिबार नेपाल प्रज्ञा प्रतिस्ठानमा संचालक हुने वृहत् सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र...

पुरा पढ्नुहोस
स्थानीय तहमा कार्यरत राजस्व शाखा प्रमुखलाई तालिमको अवसर (सुचना सहित)

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका राजस्व शाखामा कार्यरत कर्मचारीहरुका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । स्थानीय तहको राजस्व सुधार कार्ययोजना सम्बन्धी चार दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको प्रतिष्ठानले एक सुचना जारी...

पुरा पढ्नुहोस
प्युठानको गौमुखीमा लोकसेवाको निशुल्क तयारी कक्षा संचालनमा

प्युठानको गौमुखी गाउँपालिकाले लोकसेवा आयोगको तयारी गर्नेहरुका लागी निशुल्क तयारी कक्षा संचालन गरेको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्न लागेको जानकारी गराएको छ । लोकसेवा आयोगको परिक्षा पास...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ

लुम्बिनी प्रदेशको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । एक विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरेको जानकारी गराइएको छ । मिति २०८० भाद्र २२ गते प्रदेश सभाबाट पारित...

पुरा पढ्नुहोस