न्याय
लुम्बिनी प्रदेशको निजामती सेवा ऐन राजपत्रमा प्रकाशित भएको छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसगैँ राजपत्रमा प्रकाशित भएको हो । अब कर्मचारीको बर्षौदेखी रोकिएका सरुवा र वढुवाको बाटो खुलेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन मोरङको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अधिवेशनले शालिकराम कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्षमा नरहरी निरौला र सुनिता निरौला रहनुभएको छ भने सचिवमा सुरेशकुमार...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठनले माघ १२ गते एकैपटक ३० वटा जिल्लाको अधिवेशन गरि ईतिहास कायम गरेको छ । नेपाल निजामती कर्मचारी संगठनले शनिवार एकैदिन ३० वटा जिल्ला विभागीय कार्यसमितीको अधिवेशन सम्पन्न गरेको हो ।...
पुरा पढ्नुहोसभूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन बर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुने बताउनु भएको छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुको सपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा...
पुरा पढ्नुहोसभूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन बर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुने बताउनु भएको छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुको सपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा...
पुरा पढ्नुहोसलोकसेवा आयोगले नायव सुब्बाको विज्ञापन गरेको छ । आफ्नो बार्षिक कार्यतालिका बमोजिम विभिन्न सेवाका पदहरुमा आवेदन माग गरिएको छ लोकसेवा आयोगले जनाएको छ । विज्ञापन हेर्न यँहा क्लिक गर्नुहाेस नासु विज्ञापन ...
पुरा पढ्नुहोसलोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नतिजा सर्वजनिक गरेको छ । लोकसेवा आयोगले सञ्चालन गरेका विभिन्न चरणका परिक्षाहरु पार गरी सफल भएका उमेद्धवारहरुलाई नियुक्तिका लागी सिफारीस गरीएको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस शाखा_अधिकृत_सिफारीस ...
पुरा पढ्नुहोसभूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले हलिया मुक्क्तिको घोषणा गरेको १६ बर्ष पुगीसक्दा पनि मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको पहिचान र प्रमाणीकरणको काम सम्पन्न नभएकोमा सरकार गम्भीर ध्यानाकर्षण भएको बताउनु...
पुरा पढ्नुहोससर्वोच्च अदालतले सरुवा हुन चाहाने तृतिय श्रेणीका शाखा अधिकृतहरुका लागि सरुवाको निवेदन पेश गर्ने अनुरोध गरेको छ । सर्वोच्च अदालतले एक सुचना जारी गर्दै चार बर्ष सेवा अवधि पुगेका राजपत्रांकित तृतिय श्रेणीका अधिकृतहरुको अनिवार्य...
पुरा पढ्नुहोसलोकसेवा आयोगले ठुलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन गरेको छ । बार्सिक कार्यतालिका बमोजिम लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको हो । विभिन्न सेवा समुहको लागी भएको विज्ञापनको अनलाइन माध्यमबाट दरखास्त पेश गर्न सकिने छ...
पुरा पढ्नुहोस