Breaking News

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको पाँचौ दिन माग पूरा नभए पेनडाउन सम्मको तयारी (हेर्नुहोस् तस्वीरहरु)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलन आज पाँचौ दिन पनि जारी रहेको छ । विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका हुन । स्थानीय तहका कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन जारी गरि तिनै तहका...

पुरा पढ्नुहोस
आन्दोलनको चोथौ दिन झरिमा भिज्दै सडकमा उत्रिए कर्मचारी देशभरबाट हजारौको सहभागिता (फोटो फिचर)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको चौथो दिन बुधबार बृहत प्रर्दशन भएको छ । देशभर बाट काठमाडौँ केन्द्रित भएका स्थानीय तहका कर्मचारीहरुले झरिको प्रवाह नगर्दै प्रर्दशनमा उत्रिएका हुन । विभिन्न माग राखेर सडक आन्दोलनमा उत्रिएका कर्मचारीहरुले...

पुरा पढ्नुहोस
भरतपुरका कर्मचारीले स्थानीयका मागहरु नगरप्रमुख दाहाललाई जानकारी गराउदै सहजिकरणका लागि अनुरोध गरेका छन

भरतपुर महानगरपालिकाका कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहरुको माग र चलिरहेको आन्दोलन बारे नगर प्रमुख रेणु दाहाललाई जानकारी गराएका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले चरणबद्ध आन्दोलन गरिरहेकै अवस्थामा भरतपुर नगरपालिकाका कर्मचारीहरुले पनि स्थानीय तहका कर्मचारीहरुले...

पुरा पढ्नुहोस
कर्मचारी आन्दोलनको तेस्रो दिन मौसमले साथ दियो सरकारले के गर्ला (तस्वीर सहित)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको तेस्रो दिन मंगलवार पनि जारी रहेको छ । निजामती सेवा ऎनमा समेट्नुपर्ने विभिन्न मागहरू राख्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन । प्लेकार्ड सहित स्थानीय तहका कर्मचारी हरुले माईतिघर मण्डलामा...

पुरा पढ्नुहोस
कर्मचारी आन्दोलन जारी दोस्रो दिन पनि माईतीघरमा प्लेकार्ड सहित प्रदर्शन (हेर्नुहोस् तस्वीरहरु)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलन आज दोस्रोदिन पनि जारी रहेको छ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आज दोस्रो दिन पनि माईतीघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन । हेर्नुहोस तस्वीरहरु ...

पुरा पढ्नुहोस
भरिभराउ माईतीघर मण्डला शिक्षक र डाक्टर पछि न्याय माग्दै कर्मचारी

माइतीघर मण्डला सधैजसो निकै व्यस्त हुने ठाउँ हो । काठमाडौँको मुटुमा रहेको माइतीघर मण्डला न्याय नपाएकाहरुले न्याय पाउनका लागि आन्दोलन गर्ने एउटा प्रमुख ठाउँ समेत हो । यसै सन्दर्भमा आउदै गरेको शिक्षा सम्बन्धी ऐनले...

पुरा पढ्नुहोस
माईतीघरमा सुरु भयो स्थानीयका कर्मचारीको प्रदर्शन (फोटो फिचर)

स्थानीय तहका कर्मचारीहरुको काठमाडौ केन्द्रित आन्दोलन सुरु भएको छ  कर्मचारी हरुले एकीकृत निजामती सेवा ऎन लगाएतका विभिन्न माग राखेर माईतिघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन । हेर्नुहोस तस्बिरहरू ...

पुरा पढ्नुहोस
दिपक गाैतमको संयोजकत्वमा संघर्ष समिति गठन सात प्रदेशबाट सात सचिव

देशभरबाट काठमाडाैँ जम्मा भएका स्थानीय तहका कर्मचारीहरुले दिपक गाैतमको संयोजकत्वमा केन्द्रिय संघर्ष समिती गठन गरेका छन । संगठित रुपमा आन्दोलन गर्ने तयारी स्वरुप कर्मचारीहरु संगठित भएका हुन । प्रतिनिधि सभामा पेश हुने तयारीमा रहेको...

पुरा पढ्नुहोस
प्रज्ञा प्रतिष्ठानबाट कर्मचारीको उद्घोष अधिकार प्राप्तीका लागि सशक्त आन्दोलन गर्ने चेतावनी

देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनको अन्तिम तयारीमा जुटेका छन । विभिन्न माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन । आन्दोलनकै एउटा चरणमध्ये शनिबार स्थानीय तहका कर्मचारीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला गरेका...

पुरा पढ्नुहोस
शनिवार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा स्थानीय कर्मचारीको भेला धेरै भन्दा धेरै कर्मचारीलाइ उपस्थित हुन अनुरोध

देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनको अन्तिम तयारीमा जुटेका छन । विभिन्न माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन । आन्दोलनकै एउटा चरणमध्य शनिबार स्थानीय तहका कर्मचारीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला गर्ने...

पुरा पढ्नुहोस