Breaking News

काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत प्राधिकरणअन्तर्गत प्रशासन सेवा तथा खुला–समावेशी तर्फका विभिन्न विज्ञापन नम्बर, समूह/उपसमूह तथा पदका तह ७ का लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजामा समावेश उम्मेदवारहरूको रोल नम्बर, नाम,...
पुरा पढ्नुहोस
काठमाडौं।लोक सेवा आयोग, अन्तर्वार्ता तथा सिफारिस महाशाखाले नेपाल प्रशासन, लेखापरीक्षण तथा सङ्घीय संसद सेवाअन्तर्गत विभिन्न सेवाका पदहरूको लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ता परिणामको आधारमा २०७८/०७९ (खुला) विज्ञापनका लागि अन्तिम सिफारिस प्राप्त उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। प्रकाशित सूचनामा...
पुरा पढ्नुहोस
२० मंसिर, काठमाडौं ।आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममार्फत तालिका घोषणा गरिएको हो । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा...
पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैकले रिक्त रहेको विभिन्न पदहरुमा विज्ञापन गरेको छ । बैकले रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा पदपुर्ति गनुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले आवेदन फारम पेश गर्नका लागि सुचना जारी गरेको छ...
पुरा पढ्नुहोस
१८ मंसिर, काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको अबेई मिसनका लागि फोर्स कमान्डरमा नियुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेको संयुक्त राष्ट्रसंघले...
पुरा पढ्नुहोस
काठमाडौँ ।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा तथा दान गरेर धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गर्ने...
पुरा पढ्नुहोस
१६ मंसिर, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका २३ जना डीएसपीको सरुवा गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निर्णय सार्वजनिक गरेको हो । सरुवा सूचीअनुसार हरिबहादुर गुरुङलाई हुल...
पुरा पढ्नुहोस
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको त्रैमासिक समीक्षामा लघुवित्तले धितोमा दिने...
पुरा पढ्नुहोस
काठमाडौं, १४ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम प्रदान गर्न सुरु गरेको छ । पठनपाठनमा एआईजस्ता नवीनतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सहयोग गर्ने उद्देश्यसहित...
पुरा पढ्नुहोस
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव पदमा ज्येष्ठताका...
पुरा पढ्नुहोस
