स्थानीय कर्मचारी आन्दोलन
केहि प्रदेशहरुमा स्थानीय सेवा ऐन जारी भएर कार्यान्वयनको चरणमा आएता पनि कर्णली प्रदेशमा स्थानीय सेवा ऐन हालसम्म जारी हुन सकेको छैन । यसरी विभिन्न चरणमा छलफल भएर कानुन ल्याउने तयारी भैरहेको बेला स्थानीय तहमा...
पुरा पढ्नुहोससंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नयाँ शाखा अिधकृतलाइ पदस्थापन गरको छ । हाल १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पारित भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...
पुरा पढ्नुहोसलेखा समुहका कर्मचारीहरुको सरुवा वढुवा लगाएत लेखाका कर्मचारीहरु सम्बन्धि व्यवस्थापन गर्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयले लेखाका कर्मचारीहरुको सरुवा सम्बन्धी सुचना जारी गरेको छ । नेपाल प्रशासन सेवा लेखा समुहका कर्मचारीहरुले सरुवा हुन चाहेमा...
पुरा पढ्नुहोससार्वजनिक निकायमा सूचनाको हक र सुशासनमा यसको भूमिका सार्वजनिक निकायः सार्वजनिक निकाय जनताको सेवाको लागि स्थापित र व्यवस्थित गरिएका सरकारी कार्यालयहरु हुन। सरकारी सञ्चित कोषबाट व्ययभार भई खर्च व्यवस्थापन हुने यस्ता निकायहरुले सरकारी सेवाहरुको प्रवाह, विकास...
पुरा पढ्नुहोसगणतन्त्र दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती दाङले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गर्ने भएको छ । जेष्ठ १५ गते मंगलबार संगठनको कार्यालय घोराहीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम साथै पूर्ण...
पुरा पढ्नुहोससेवानिवृत राष्ट्रसेवक संघ नेपालको चौथो केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । संघको सम्पन्न केन्द्रिय अधिवेशनले अध्यक्षमा प्रयागराज शर्मा लाई निर्वाचित गरेको छ । शर्मा सँगै केन्द्रिय पदाधिकारी एवम सदस्यहरु सर्वसम्मत रुपमा चयन भएको जनाइएको...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन अर्घाखाचीले मंगलबार क्यालेन्डर विमोचन कार्यक्रम गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाची जिल्ला कार्यसमितीले मंगलबार नवबर्ष २०८१ सालको विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको नेपाल...
पुरा पढ्नुहोसस्थानीय तहमा समायोजन भएका कर्मचारीको प्रारम्भिक भेला काठमाडौँमा सम्पन्न भएको छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको राष्ट्रिय भेला चैत्र १६ गते शुक्रबारका दिन काठमाडौँमा सम्पन्न भएको हो । कर्र्मचारी समायोजन ऐनले कर्मचारीहरुलाई स्थानीय...
पुरा पढ्नुहोस