ट्रेड युनियन

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिले पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई निजामती सेवा ऎनका विसयमा जानकारी गराउदै ज्ञापनपत्र समेत पेश गरेको छ । प्युठानको खलंगामा आईतवार नेपाल निजामती कर्मचारी...
पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको बैठक प्युठानको खलंगामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कार्यसमितिको पाचौं बैठक खलंगामा सम्पन्न भएको हो । प्रदेश कार्यसमितिको बैठक प्रदेशभित्रका सबै जिल्लामा पालैपालो बस्ने रणनीति अनुशार...
पुरा पढ्नुहोस
