प्रशासन
बर्दिया जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पेश गरेका छन । लामो समयसम्म निजामती सेवा ऐन जारीहुन नसक्दा स्थानीय तहका कर्मचारीहरु विभिन्न अवसरबाट बञ्चित भएको भन्दै विभिन्न माग राखेर...
पुरा पढ्नुहोसहरेक वर्ष जस्तै यस वर्ष पनि भाद्र २२ गते मनाउन लागिएको निजामति सेवा दिवस स्थानीय तहका कर्मचारीले नमनाउने निर्णय गरेका छन । यसरी निजामति सेवा दिवसका सम्बन्धमा देशका विभिन्न पालीकामा कार्यरत कर्मचारीले निजामती सेवा...
पुरा पढ्नुहोसलोकसेवा आयोगबाट सिफारिस भइ भर्खरै नियुक्ति पाएका ८० जना शाखा अधिकृतहरूलाई स्थानीय तहहरूमा पदस्थापन गरिएको छ। उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्ति दिएर पठाइएको हो। सामान्य प्रशासनको यो निर्णयले उर्जाशील नयाँ शाखा अधिकृतहरु गाउँगाउँमा...
पुरा पढ्नुहोस