कर प्रणाली सुधारका लागि अर्थ मन्त्रालयद्वारा आन्तरिक राजस्व परिचालन रणनीति जारी

अर्थ मन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१।८२ देखि आर्थिक वर्ष २०८५।८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी गरेकाे हो । अर्थ मन्त्रालयले राजस्व परिचालन रणनीति मुलुकको...

पुरा पढ्नुहोस
लेखाका कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड सार्वजनिक सरुवा र पदस्थापन लाई पारदर्शी बनाउने नीति

लेखा समुहका कर्मचारीहरुको सरुवा वढुवा लगाएत लेखाका कर्मचारीहरु सम्बन्धि व्यवस्थापन गर्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयले लेखाका कर्मचारीहरुको सरुवा सम्बन्धी सुचना जारी गरेको छ । नेपाल प्रशासन सेवा लेखा समुहका कर्मचारीहरुले सरुवा हुन चाहेमा...

पुरा पढ्नुहोस
लेखा समुहका कर्मचारीले सरुवा हुन चाहेमा असोज ४ गतेसम्म आवेदन दिन सकिने (सुचना सहित)

लेखा समुहका कर्मचारीहरुको सरुवा वढुवा लगाएत लेखाका कर्मचारीहरु सम्बन्धि व्यवस्थापन गर्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयले लेखाका कर्मचारीहरुको सरुवा सम्बन्धी सुचना जारी गरेको छ । नेपाल प्रशासन सेवा लेखा समुहका कर्मचारीहरुले सरुवा हुन चाहेमा...

पुरा पढ्नुहोस
शिक्षा मन्त्रालयद्वारा पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार भाद्र मसान्त सम्म सुझाव दिन सकिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजा प्रारूपको मस्यौदा तयार पारेको छ । विद्यालय तहका बालबालिकाहरुलाई दिइने दिवा खाजामा स्थानीय रैथाने उत्पादन समावेश गर्ने दृष्टिले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार...

पुरा पढ्नुहोस
कित्ताकाटमा पुन समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनःसमस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गर्नु भएको छ । तोकिएको यो आर्थिक बर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न...

पुरा पढ्नुहोस
मन्त्रालय र सहकारी पिडितहरुबिच सहमति भएसगैं आन्दोलनका सबै कार्यक्रम फिर्ता

सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पिडितहरुको माग सम्बोधनका सम्वन्धमा कार्यदल बनाउने सहमतिसंगै सहकारी पिडितको आन्दोलन फिर्ता भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट...

पुरा पढ्नुहोस
भुमि व्यवस्था मन्त्रालयमा नयाँ सचिवलाइ स्वागत सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताउनु भएको छ । मन्त्रालयमा सुक्रवार सरुवा...

पुरा पढ्नुहोस
पोखराको जग्गा बिवाद समाधानमा मन्त्री अधिकारी र भट्टराईको सामुहिक पहल

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बिद्या भटट्राईले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १७ अन्तरगर्त लामातहरामा लामो समय देखि हाल साविक हुन नसकेको जग्गा सम्वन्धी...

पुरा पढ्नुहोस
भूमि व्यवस्थामन्त्री अधिकारीद्धारा रुपन्देहिमा ५५३ जनालाई लालपुर्जा बितरण भूमिको समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गर्नु भएको छ । मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको...

पुरा पढ्नुहोस
नतिजा आउने गरी काम गर्न कर्मचारीलाई मन्त्री अधिकारीको २५ बुँदे निर्देशन ।।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिनु भएको छ । मन्त्रालयका सचिव गोकर्णामणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख...

पुरा पढ्नुहोस