नायव सुब्बाको दिपायलको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ ।

लोक सेवा आयोग, जलेश्वर कार्यालयले नायब सुब्बा (नासु) सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार सफल उम्मेदवारहरू कम्प्युटर सीप परीक्षा र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

आयोगले छनोट भएका उम्मेदवारहरूलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ ।

 

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation