काठमाडौं।
काठमाडौं।
लोक सेवा आयोग, अन्तर्वार्ता तथा सिफारिस महाशाखाले नेपाल प्रशासन, लेखापरीक्षण तथा सङ्घीय संसद सेवाअन्तर्गत विभिन्न सेवाका पदहरूको लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ता परिणामको आधारमा २०७८/०७९ (खुला) विज्ञापनका लागि अन्तिम सिफारिस प्राप्त उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
प्रकाशित सूचनामा प्रशासकीय सेवा/राजपत्रांकित तृतीय श्रेणीअन्तर्गत विभिन्न पदहरूका लागि २१ जना उम्मेदवार सिफारिस भएका छन्। सूचनामा उम्मेदवारको नाम, ठेगाना, अभिभावकको विवरण तथा सिफारिस भएको सेवा/समूह स्पष्ट उल्लेख गरिएको छ।
सिफारिस सूचीअनुसार उम्मेदवारहरू अब सम्बन्धित मन्त्रालय/कार्यालयमा पदस्थापनका लागि अघि बढ्नेछन्। आयोगले २०८१/०४/२० मा प्रकाशित सूचनाअनुसार प्रक्रियागत सम्पूर्ण चरण पूरा गरी परिणाम सार्वजनिक गरेको हो।


सूचना विभाग दर्ता नं: ४१३९ – २०८० -२०८१
प्रेस काउन्सिल दर्ता नं : ४१५० -२०८० /८१
Chairman: Muna Panthi
KAPILBASTU , NEPAL
01-xxxxx, 01-xxxxx
[email protected] [email protected]
[email protected]
[email protected]
[email protected]
प्रधान सम्पादक : Muna Gautam
समाचार सम्पादक : xxxxx
वरिष्ठ संवाददाता : xxxxx
राजनीतिक विश्लेषक : xxxxx
मनोरञ्जन : xxxxx
बजार व्यवस्थापक:xxxx
यूरोप प्रतिनिधि: xxxxx
कानूनी सल्लाहकार:xxxxx
सल्लाहकार: xxxxxxx