गृह मन्त्रालयले सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । एक सुचना जारी गर्दै गृह मन्त्रालयले उपप्रधानमन्त्रि एवं गृह मन्त्रिस्तरको मिति २०८१।०२।१६ को निर्णयानुसार नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन तथा सरुवा गरेको जनाएको हो ।
विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस