कर्मचारी संगठन लुम्बिनी प्रदेशद्वारा निजामती सेवा ऎनका विषयमा केपी शर्मा ओलिलाई ज्ञापनपत्र पेश

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिले पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई निजामती सेवा ऎनका विसयमा जानकारी गराउदै ज्ञापनपत्र समेत पेश गरेको छ । प्युठानको खलंगामा आईतवार नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशकार्यसमितिको आयोजना गरिएकोमा सोही दिन प्युठानमा ऎनको विषय र समावेश गर्नुपर्ने मागको सम्बन्धमा ज्ञापनपत्र बुझाएको सठगन लुम्बिनीका अध्यक्ष खगराज उपाध्यायले जानकारी दिनु भयो ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation