कर्मचारी आन्दोलनको आज दशौँ दिन हजारौं कर्मचारीको सहभागीता

स्थानीयतहका कर्मचारी आन्दोलनको दशौ दिन मंगलवार पनि जारी रहेको छ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आफ्नो आन्दोलनलाई शसक्त बनाउदै लगेका छन । स्थानीय तहका कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन जारी लगाएतका विभिन्न माग राख्दै काठमाडौ केन्द्रित सडक आन्दोलन गरिरहेका छन ।  देशभरका स्थानीय तहमा कार्यरत कर्मचारी पेन डाउन गरेर काठमाडौ केन्द्रित आन्दोलनमा उत्रिएका हुन ।

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation